Published Date
Oct 07, 2026
|
२१ असोज, २०८३
चिकित्सा शास्त्रको नोवेल पुरस्कार २०२६
•पुरस्कार पाउने
•कार्ल डाइरसरोथ स्नायुविज्ञ अमेरीका
•पिटर हेगेमान जर्मनी
•जर्ज नागेल जर्मनी
•योगदान
•प्रकाश-संवेदनशील आयन च्यानल र अप्टोजेनेटिक्स सम्बन्धी खोज
•यसबाट वैज्ञानिकहरुले जिवित मस्तिष्कभित्र प्रकाश पठाएर कुनै निश्चित कोषलाई चाहेको वेला काम गराउन र रोक्न सक्ने छन् ।
•हाल सम्म चिकित्सा शास्त्रको नोबेल पुरस्कार
•हाल सम्म वितरण भएको पुरस्कार : ११७ पटक
•पुरस्कार पाउने व्यक्तिहरु : २३५ जना
•पुरस्कार पाउने महिला : १४ जना
•पहिलो पुरस्कार पाउने व्यक्ति : इमिल एडोल्फ भोन वेहरीङ्
Official App
Study on the go with
Study on the go with
Sankalp App
Unlock premium lectures, real-time mock tests, and updated current affairs directly on your Android device.