Home Current Affairs नेपालको १० औ सभामुखमा डोलप्रसाद अर्याल
नेपालको १० औ सभामुखमा डोलप्रसाद अर्याल
Published Date Apr 04, 2026 | २१ चैत, २०८२

नेपालको १० औ सभामुखमा डोलप्रसाद अर्याल

प्रतिनिधि सभाको १० औ सभामुखमा डोलप्रसाद अर्याल २०८२ चैत्र २० गते निर्विरोध चयन हुनु भएको छ।
पदभारगर ग्रहण गरेको मिति २०८२ चैत्र २२ गते 

हाल सम्म नेपाल नियुक्त्त हुनु भएका सभामुखहरु

  • १.कृष्णप्रसाद भट्टराई : वि.सं २०१६/०३/१९ देखि- वि.सं २०१७/०९/०१ सम्म
  • २.दमननाथ ढुङ्गाना : वि.सं २०४८/०३/०९ देखि - वि.सं २०५१/०६/१५ सम्म
  • ३.रामचन्द्र पौडेल : वि.सं २०५१/०९/०३ देखि- वि.सं २०५५/१२/०९ सम्म
  • ४.तारानाथ रानाभाट : वि.सं २०५६/०३/०९ देखि - वि.सं २०६३/०१/११ सम्म
  • ५.सुभासभन्द्र नेम्वाङ : वि.सं २०६३ देखी - वि.सं २०७२/०६/०३ सम्म (पटकपटक)
  • ६.ओनसरी घर्तीमगर : वि.सं २०७२/०६/२९ देखि - वि.सं २०७४/०६/२९ सम्म
  • ७.कृष्णबहादुर महरा : वि.सं २०७४/११/२७ देखि - वि.सं २०७६/०६/१४ सम्म
  • ८.अग्नीप्रसाद सापकोटा : वि.सं २०७६/१०/१२ देखि - वि.सं २०७९/०६/०१ सम्म
  • ९.देवराज घिमिरे : वि.सं २०७९/१०/०५ देखि - वि.सं २०८२/०५/२७ सम्म (जेन्जी आन्दोलनपछि अकस्मात् संसद विघटन)

 

Spread the knowledge

Share this study material update with your friends.