Published Date
Jul 29, 2026
|
१३ साउन, २०८३
नेपालमा बाघको संख्यमा वृद्धि
विश्व बाघ दिवस २०२६ मा सार्वाजानिक भएको सुचना अनुसार नेपालमा बाघको संख्यमा वृद्धि भएको छ ।
बाघ गणना हरेक ४-४ वर्षमा हुने गरेको छ।
|
नेपालमा बाघको संख्या
|
४२९ |
| नयाँ गणनामा थपिएका बाघको संख्या | ७४ बाघ |
|
बाघ गणना सुरु भएका मिति
|
वि.सं. २०८२ पुस १ देखि |
|
सन् २०२२ को गणनामा नेपालमा बाघको संख्या
|
३५५ वटा |
|
चितवन राष्ट्रिय निकुञ्जमा
|
१४५ वटा (सबैभन्दा बढी) |
|
बर्दिया राष्ट्रिय निकुञ्जमा
|
११२ वटा |
|
पर्सा राष्ट्रिय निकुञ्जमा
|
७१ वटा |
|
बाँके राष्ट्रिय निकुञ्जमा
|
५१ वटा |
|
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा
|
५० वटा |
Official App
Study on the go with
Study on the go with
Sankalp App
Unlock premium lectures, real-time mock tests, and updated current affairs directly on your Android device.