Home Current Affairs प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली
Published Date May 06, 2026 | २३ वैशाख, २०८३

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली

विजेता
त्रिभुवन आर्मी क्लब (सन् २०१७, २०२१ र २०२६)
उपविजेता
सुदूरपश्चिम प्रदेश (पहिलो पटक फाइनल पुगेको प्रादेशिक टोली)
पुरस्कार राशि
विजेता : रु. १० लाख र उपविजेता : रु. पाँच लाख
खेल आयोजना मिति
विसं २०८२ चैत ७ – वैशाख ४
सहभागी टोली
१० (७ प्रदेश र ३ विभागीय)
विधागत उत्कृष्ट खेलाडी :
सर्वोत्कृष्ट खेलाडी
सन्तोष यादव (लुम्बिनी प्रदेश) २६५ रन र २१ विकेट
उत्कृष्ट बलर
हेमन्त धामी (सुदूरपश्चिम) १० खेलमा २७ विकेट
उत्कृष्ट ब्याट्सम्यान
अर्जुन कुमाल (गण्डकी प्रदेश) ९ खेलमा ५०४ रन
फाइनलको उत्कृष्ट खेलाडी
बसिर अहमद (आर्मी) – ४५ रन र २ विकेट

Spread the knowledge

Share this study material update with your friends.