Home Current Affairs टि-२० विश्वकप २०२६
टि-२० विश्वकप २०२६
Published Date Mar 09, 2026 | २५ फागुन, २०८२

टि-२० विश्वकप २०२६

आयोजक  भारत श्रीलंका
विजेता  भारत (तेस्रो पटक २००७,२०२४, र २०२६)
उपविजेता न्यूजील्याण्ड
पुरस्कार राशी   विजेता (२७.४८ करोड भारु) उपविजेता (१४.६५ करोड भारु)
प्लेयर अफ द सिरिज संजु सामसन (भारत)
सबै भन्द धेरै रन बनाउने  साहिबजादा फरहान (पाकिस्तान ३८३ रन)
सबै भन्दा धेरै विकेट लिने  जस्प्रित बुमरा (भारत १४ विकेट )  
जम्मा सहभागी टिम २०
नेपालले खेलेको खेल ४ वटा 
नेपालले जितेको खेल एउटा ()

 

 

Spread the knowledge

Share this study material update with your friends.