Apr 06, 2026 (AD)
२३ चैत, २०८२ (BS)
निम्न माध्यमिक नयाँ कक्षा सञ्चालन
खुल्ने विज्ञापनलाई लक्षित गर्दै शिक्षक सेवा आयोग तर्फको नयाँ कक्षा यही मितिः-२०८२ चैत्र २६ गते (बिहिबार) देखि सञ्चालन हुने सबैमा जानकारी गराईन्छ । थप जानकारीको लागि 982833224 मा सम्पर्क गर्नुहोला ।
Never miss an Important Notice
Get instant push notifications for new notices, exam results, and schedules directly on your phone.
Download from Play Store