Apr 12, 2026 (AD)
२९ चैत, २०८२ (BS)
शिक्षक सेवा आयोग नयाँ कक्षा
"Theory मात्र होइन, Concept Clear गरौ,
Teacher Service मा नाम निकालौ" ।
विरगंजमा पहिलो पटक लोक सेवा आयोगको कक्षा तयारी गराउने शिक्षक समूहहरुद्वारा २०८२ सालको विज्ञापनलाई पूर्ण सफल पार्ने उदेश्यका साथ यहि मितिः-२०८३ बैशाख ३ गते (बिहिबार) देखि नयाँ कक्षा सञ्चालन हुने सबैमा जानकारी गराईन्छ । तपाईको सफलता हाम्रो चाहना । समय मै कक्षा join हुन् विशेष जानकारी दिन चाहन्छौँ । थप जानकारीको लागि 9828332224 मा सम्पर्क गर्नुहोला वा संकल्प लोक सेवा वीरगंजमा आजै भ्रमण गर्नुहोला । धन्यबाद!!
Never miss an Important Notice
Get instant push notifications for new notices, exam results, and schedules directly on your phone.
Download from Play Store