बैक सेवा Sector

Preparation for Nepal Bank, RBB, and NRB exams.

बैंक तथा वित्तिय संस्थाको तयारी

वाणिज्यशास्त्र तथा व्यवस्थपन पढेका अधिकांस विधार्थीहरुको जागिरको लागि प्रथम रोजाई बै‌क तथा वित्तय सेवा रहेको देखिन्छ ।

वाणिज्य शास्त्र पढने विधार्थीहरुमा सबै भन्दा आकर्सीत राेजगारको रुपमा वै‌किङ्ग सेवा रहेको छ । अधिकांस Management का विधार्थीहरुले वैकि‌ंङ्ग सेवालाई career development  को पहिलो रोजाइको  रुपमा राखेका हुन्छन् । वैकिङ्ग सेवामा career खोज्ने हरुको मुख्य रोजाई सरकारी वैकहरु रहेका छन् ।
हाल नेपालमा निम्न बैंक सरकारी बैंकहरुको लागि तयारी गर्न सकिन्छ ।


  • नेपाल राष्ट्र बैंक 
  • नेपाल बैंक लिमिटेड
  • कृषि विकास बैंक 
  • राष्ट्रिय वाणिज्य बैंक 

Ready to join the बैक सेवा?

Enroll in our specialized courses today and start your journey towards a prestigious government career.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?