शिक्षक सेवा Sector

Preparation for Teacher Service Commission exams.

लाइसेन्स परीक्षा

नेपालमा विधालय शिक्षाको लागि अवश्यक शिक्षकहरुको छनौट गरी नियुक्तिको लागि सिफारीस गर्न गठित एक आयोग शिक्षक सेवा आयोग हो । यो आयोगले विधालय शिक्षाको सम्पूर्ण तह (प्रा.वि नि.मा.वि तथा मा.वि ) सम्पूर्ण तहको शिक्षक छनौट परीक्षा संचालन गर्दछ ।

 

लाइसेन्स परीक्षा

Ready to join the शिक्षक सेवा?

Enroll in our specialized courses today and start your journey towards a prestigious government career.