Home Handouts बृहस्पती ग्रह (Jupiter)
Published on: Apr 14, 2026 (०१ वैशाख, २०८३) Free Resource

बृहस्पती ग्रह (Jupiter)

 सबै भन्दा ठूलो ग्रह ः बृहस्पति
 नामाकरण ः रोमन देवताहरुको राजा
 सौर्यमण्डलमा स्थान ः पाँचौ
 उपग्रहको संख्या ः ७३ वटा (NASA अनुसार ५३ कन्फर्म र २६ को अध्ययन भइरहेको)
 ठूलो उपग्रह ः ग्यानेमेड (सौर्य परिवारको सबै भन्दा ठुलो)
 घनत्व ः १.३२ g/cm^3
 सूर्यबाट दुरी ः ७७ करोड ८० लाख कि.मी.
 सूर्यको प्रकाश वृहस्पती सम्म पुग्न लाग्ने समयः ४३ मिनेट
 सूर्यको वरिपरि घुम्न लाग्ने समय ः ११.८६ (११) वर्ष (४३३३ दिन)
 आफ्नो अक्षमा घुम्न लाग्ने समय ः ९ घण्टा ५५ मिनेट ३० सेकेण्ड(सबै भन्दा छिटो)

बृहस्पती सम्बन्धी थप जानकारी

 रोमन देवताहरुको राजा व्गउष्तभच को नामबाट नामाकरण गरिएको,
 ग्रहहरुको राजाको उपनामले चिनिने,
 ग्यालेलीयोले सन् १६१० मा पत्ता लगाएका ४ वाटा वृहस्पतीका उपग्रहहरु आयो, युरोपा, कलिस्ट्रो र ग्यानेमेड हुन यीनीहरुलाई ग्यालेलीयन मुन्स भनेर पनि चिनिन्छ

Spread the knowledge

Share this study material with your friends.