Home Handouts ग्रहहरु
Published on: Apr 06, 2026 (२३ चैत, २०८२) Free Resource

ग्रहहरु

ग्रहहरु  विशेषताहरु
बुधग्रह
सौर्यमण्डलमा स्थान प्रथम
उपग्रह संख्या छैन
वायुमण्डल छैन
सूर्यदेखिको दूरी ५ करोड ७६ लाख कि.मी (०.३९ AU)
घनत्व ५.४२७ g/cm^3
तापक्रम ४३०^० दिनमा र –१८०^० रातीमा
अर्धव्यास २४३९.७ कि.मी
सूर्यको वरिपरि घुम्न लाग्ने समय ८७.९ (८८) दिन (गती ४८ km/s
आफ्नो अक्षमा घुम्न लाग्ने समय ५८.६५ (५९) दिन

थप जानकारी

 बूधग्रह सुर्यको सबै भन्दा नजिकको ग्रह
 हरेक दिन धेरै गर्मी र हरेक रात धेरै चिसो,
 सौर्यमण्डलको सबै भन्दा सानो ग्रह,
 यसलाई Swifest Planet को उपनामले चिनिन्छ,
 यसको रङ खैरो रहेको छ
 Messanger of God को नामबाट नामाकरण,
 अहिले सम्म पुगेका अन्तरिक्ष यानहरु

  • Mariner 10 in 1974-75
  • Messanger in 2011

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?