Home Sports Content २० औं एसियाली खेलकुद २०२६
२० औं एसियाली खेलकुद २०२६
Published on: Oct 06, 2026 (२० असोज, २०८३) Free Resource

२० औं एसियाली खेलकुद २०२६

• आयोजना  : १९  सेप्टेम्बर -४ अक्टुबर २०२६
 
आयोजक आइची नागोया -जापान (तेस्रो पटक)
सहभागी राष्ट्रहरु ४६
खेलको संख्या ४३
पहिलो खेलको आयोजना  नयाँ दिल्ली
आगामी खेलको आयोजना कतारको दोहा (२०३०)
•पदक तालिका
देश स्वर्ण रजत  कास्य जम्मा
चीन १६९  ८९ ८३  ३४१
जापान ८३ ९५ ९१ २६९
दक्षिण कोरीया ३९ |४३  ६८ १५०
भारत  २१ २७ ३७ ८५
नेपालको स्थान -३६ औं ० ० २ २
    

• नेपालले कबड्डी (महिला टिम) र करातेमा (तेन्जीङ्क शेर्पा) कास्य जीतेको छ ।

•हाल सम्म नेपाले एसियन खेलमा जितेको पदक : २९ (३ रजत र २६)

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?