Home Handouts पृथ्वी (Earth)
Published on: Apr 14, 2026 (०१ वैशाख, २०८३) Free Resource

पृथ्वी (Earth)

सुर्यबाट दुरीको हिसाबले तेस्रो
आकारको आधारमा पाचौ (स्थलीय ग्रहमा सबै भन्दा ठूलो)
उपग्रह संख्या १ चन्द्रमा
आफ्नो अक्षको ढल्काई २३.५ डिग्री (वा ६६.५ डिग्री)
वायुमण्डल नाईट्रोजान ७८ % अक्सिजन २१ %
सूर्यबाट दुरी १४ करोड ९६ लाख कि.मी.
औसत व्यास १२,७३५ किमी (अर्ध व्यास ६,३७१ किमी)
सूर्यको वरिपरि घुम्न लाग्ने समय ३६५ दिन ५ घण्टा ४८ मिनेट
आफ्ने अक्षमा घुम्न लाग्ने समय २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्ड
घनत्व ५.५१३ g/cm3
सबै भन्दा ठूलो दिन २१ जुन
सबै भन्दा सानो दिन २२ डिसेम्बर
दिन र रात बराबर हुने दिन २१ र्माच र २३ सेप्टेम्बर, सम्पात (Equinox)

पृथ्वी बारे थप जानकारी

  • एक मात्र जिवित ग्रह,(The Only Living Planet)
  • Blue Planet तथा Blue Marble को उपनामले चिनिने,
  • पृथ्वीलाई निलो ग्रह भनेर सम्बोधन गर्ने पहिलो व्यक्ति युरी गाग्रीन हुन,
  • रोमन देवी देवताको नामबाट नामाकरण नगरीएको एक मात्र ग्रह,
  • पृथ्वीको अक्षको ढल्काइको कारण पृथ्वीमा ऋतु (Season) परिवर्तन हुन्छ,

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?