Home Handouts मंगल ग्रह (Mars)
Published on: Apr 14, 2026 (०१ वैशाख, २०८३) Free Resource

मंगल ग्रह (Mars)

 सौर्यमण्डलमा स्थान ः चौथो
 सूर्यबाट दुरी ः २२ करोड ७९ लाख कि.मी.
 सूर्यको वरिपरि घुम्न लाग्ने समय ः ६८६.९८ (६८७) दिन वा (पृथ्वीको १.९ वर्ष)
 आफ्ने अक्षमा घुम्न लाग्ने समय ः २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड
 घनत्व ः ३.९३४ g/cm3
 तापक्रम ः २० देखि – १५३ डिग्री सेल्सीयस
 उपग्रहको संख्या ः २ वटा
 ठूलो उपग्रह ः फोबस
 सानो उपग्रह ः डिमस
 वायुमण्डल ः कार्बन डाइअक्साइड, नाइट्रोजन र आर्गन
 रङ ः रातो

मंगल ग्रहबारे थप जानकारी

 रोमन युद्धदेव र्मासको नामबाट नामाकरण
 पृथ्वीबाट सबै भन्दा बढि अध्ययन गरिएको ग्रह
 सौर्यमण्डलको सबैभन्दा अग्लो पर्वत Olympus Mons २१ किमी अग्लो
 मङलबाट सूर्यको पृथ्वीबाट देखिने आकारको आधिमात्र देखिन्छ,
 मंगलमा गएका अन्तरिक्ष यानहरु : flybys and orbiters
 सतहमा पूग्ने पहिलो यान : Landers
 मङल ग्रहमा हाल सम्म पूग्ने राष्ट्रहरु  :४ (अमेरीका, रुस, यूरोपियन युनियन र भारत)
 पहिलो प्रयासमा मङल ग्रहमा पुग्ने राष्ट्र : भारत (२४ सेप्टेम्बर २०१४)
 मंगल ग्रहमा पानीको खोज गर्ने नेपाली : लुजेन्द्र ओझा

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?