Home Handouts शुक्र ग्रह
Published on: Apr 14, 2026 (०१ वैशाख, २०८३) Free Resource

शुक्र ग्रह

सौर्य मण्डलमा स्थान दोस्रो
उपग्रह संख्या छैन
अर्ध व्यास ६०५१.८ किमी
सूर्यबाट दुरी १० करोड ७२ लाख कि.मी.
सूर्यको वरिपरि घुम्न लाग्ने समय २२४.७ (२२५) दिन
आफ्ने अक्षमा घुम्न लाग्ने समय २४३.०२ (२४३) दिन
घनत्व ५.२४३ g/cm^3
तापक्रम (औसत) ४००^० सबै भन्दा तातो (हरितगृह प्रभाव)
वायूमण्डल कार्बन डायोक्साइड र सल्फ्युरिक एसिड
उपनाम Morning/evening Star/Brightest planet

शुक्रबारे थप जानकारी

  • सुर्य पश्चिममा उदाएर पुर्वमा अस्थाउने
  • पृथ्वीको जूमल्याहा वा बहिनीको नामबाट चिनिने,
  • यसलाई रहस्यमय ग्रहको नामबाट पनि चिनिन्छ,
  • पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह,
  • आफ्नो अक्षमा सबै भन्दा ठिलो घुम्ने ग्रह,
  • रोमन माया र सुन्दरताकी देवी विनसको नामबाट नामाकरण

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?