Home Handouts शनि ग्रह (Saturn)
Published on: Apr 14, 2026 (०१ वैशाख, २०८३) Free Resource

शनि ग्रह (Saturn)

 सौर्यमण्डलमा स्थान ः छैठो
 उपग्रहको संख्या ः ६२ वटा
 ठूलो उपग्रह ः टाइटन (सौर्यमण्डलको दोस्रो ठूलो उपग्रह)
 सानो उपग्रह ः फोबो
 अरु उपग्रहहरु ः रिया, डायोनी, टिथिस, ज्यानस, माइमस
 वायुमण्डल ः अमोनिया र मिथेन ग्यास
 रङ ः पहेलो (अमोनियाको क्रिस्टलको कारणले)
 घनत्व ः ०.६८७ नरअmघ
 तपक्रम ः –१५३ ०ऋ
 सूर्यबाट दुरी ः १ अर्ब ४१ करोड ७८ लाख कि.मी.
 सूर्यको वरिपरि घुम्न लाग्ने समय ः २९ वर्ष ६ महिना
 आफ्नो अक्षमा घुम्न लाग्ने समय ः १० घण्टा ३० मिनेट
 पत्ता लगाउने व्यक्ति ः ग्यालिलियो ग्यालेली (सन् १६००)

 

शनी ग्रह बारे थप जानकारी

 रोमन भुमीको देवताको नामबाट नामाकरन गरिएको
 यस ग्रहलाई वृहस्पतीका पिता भनेर पनि चिनिन्छ
 Ring Planet  नामबाट पनि चिनिने
 सुन्दर ग्रहको उपनामले चिनिने
 उपग्रहहरुको नामाकरण विलियम सेक्सपियरको उपन्यासका पात्रहरुको नामबाट गरिएको ।

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?