सौर्यमण्डलमा स्थान: आठौं
उपग्रहको संख्या: १४ वटा
सबै भन्दा ठूलो उपग्रह: ट्रिटन
उपनाम: जल देवता
रङ: हल्का पहेलो
तपक्रम: –२१४ ०ऋ
सुर्यबाट दुरी: ४ अर्ब ४८ करोड
सूर्यको वरिपरि घुम्न लाग्ने समय: १६४ वर्ष
आफ्नो अक्षमा घुम्न लाग्ने समय: १६ घण्टा ६ मिनेट ३६ सेकेण्ड
घनत्व: १.६३ g/cm^3
पत्ता लगाउने वैज्ञानिक: जोन जोसेफ लिभेरीज
Published on: Apr 14, 2026 (०१ वैशाख, २०८३)
Free Resource
वरुण ग्रह (Neptune)
Access Study Materials Offline
Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.
Download Now