Home Handouts साैर्य मण्डल
साैर्य मण्डल
Published on: Mar 21, 2026 (०७ चैत, २०८२) Free Resource

साैर्य मण्डल

साैर्यमण्डल एक खगोलिय प्रणाली हो जसको केन्द्रमा सूर्य रहेको छ र त्यसको वरिपरी अन्य आकाशीय पिण्ड परिक्रमा गर्दछन्। 

  •  सूर्यको वरिपरि घुम्ने सबै भन्दा ठूलो पिण्डहरुलाई ग्रह भनिन्छ ।
     दुरविनको सहायताले गहन खोज गरि ग्रहहरु पत्ता लगाउन मानिसहरुलाई कयौं वर्ष लागेको थियो ।
     कुनै ठूला ग्रहहरु पत्ता नलागेको धेरै वर्ष भइसक्यो, तर साना पिण्डहरु भने हरेक वर्ष पत्ता लाग्ने गरेका छन् ।
     सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्रगमा भएको इन्टरनेसनल एस्ट्रोनोमिकल यूनियन (IAU) को सम्मेलनले ग्रहलाई परिभाषित गर्दै यम ग्रहलाई फुच्चे ग्रहको सुचिमा सुचिकृत गरेको थियो ।
    सौर्यमण्डलमा ग्रहहरुको सङ्ख्या आठ पुगेको छ ।

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?