अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान
नेपाली सेनामा रिक्त अधिकृत क्याडेट पद (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान भएको छ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक पोर्टल https://vacancy.nepalarmy.mil.np मार्फत अनलाईन आवेदन फारम भर्न सक्नेछ।
आवश्यक माग संख्याः- 280 जना
विज्ञापन नं. 083/84/01
दरखास्त दिने मितिः-
सिङ्गल दस्तुरः- 2083-05-18
दोब्बर दस्तुरमाः- 2083-05-25
आफूलाई पायक पर्ने तोकिएको भर्ना छनौट केन्द्रहरुः-
१. स्वयम्भु, काठमाण्डौ (केन्द्रिय भर्ना छनौट केन्द्र, श्री भर्ना छनौट निर्देशनालय
२. ईटहरी, सुनसरी (श्री पूर्वी पृतना हे. क्वा.)
३. वर्दिवास, महोत्तरी (श्री मध्य पूर्वी पृतना हे.क्बा.)
४. हेटौडा, मकवानपुर (श्री मध्य पृतना हे.क्बा.)
५. विजयपुर, कास्की (श्री पश्चिम पृतना हे.क्बा.)
६. बुटवल, रुपन्देही (श्री मध्य पश्चिम पृतना हे.क्बा)
७. निमोरे, सुर्खेत (श्री उत्तर पश्चिम पृतना हे.क्बा.)
८. तेघरी, कैलाली (श्री सुदुर पश्चिम पृतना हे.क्बा.)
Apply for Jobs
on the Go
Get real-time job alerts and manage your preparation materials anywhere with the official Sankalp App.
Download NowJob Information
External Application
Need Help?
Contact us for any clarification regarding this vacancy.