Home Vacancies पूर्व-योग्यता (Pre-Test)
पूर्व-योग्यता (Pre-Test)

पूर्व-योग्यता (Pre-Test)

📢 लोक सेवा आयोगको पूर्वयोग्यता परीक्षा सम्बन्धी महत्वपूर्ण सूचना! 📢

लोक सेवा आयोगले संगठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह तथा सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदहरूको पूर्वयोग्यता परीक्षाको विज्ञापन प्रकाशित गरेको छ।

https://psconline1.psc.gov.np/#/login

 

🎯 लोक सेवा तयारी गर्ने सम्पूर्ण विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसर!

📌 विज्ञापनमा उल्लेखित पद, योग्यता, परीक्षा केन्द्र, परीक्षा शुल्क, आवेदन दिने अन्तिम मिति तथा अन्य आवश्यक विवरणहरू माथिको सूचनामा उल्लेख गरिएको छ।

📚 लोक सेवा आयोगको तयारीलाई अझ प्रभावकारी बनाउन संकल्प लोकसेवा वीरगंजमा नियमित कक्षा तथा परीक्षा तयारीका लागि सम्पर्क गर्नुहोस्।

🏆 संकल्प लोकसेवा वीरगंज
Your Success – Our Commitment

📍 वीरगंज–८, जिल्ला प्रहरी कार्यालय नजिक
📞 051-592555, 9828332224
🌐 sankalploksewa.edu.np

दरखास्त दिने अन्तिम मितिः- 
    2083-04-26 गते सम्म 
दोब्बर दस्तुरः- 2083-05-02 गते सम्म 

         परीक्षा मितिः- 
पाँचौ तहकोः- 2083-06-03 गते, 02ः00 बजे 
चौथो तहकोः- 2083-06-04 गते, 02ः00 बजे 

        परीक्षा दस्तुर 
पाँचौ तहः- रु. 300/-
चौथो तहः- रु. 200/-

Apply for Jobs
on the Go

Get real-time job alerts and manage your preparation materials anywhere with the official Sankalp App.

Download Now

Job Information

Posted On
०६ साउन, २०८३
Application Deadline
२६ साउन, २०८३ Expired
Apply Now

External Application

Share this Opportunity

Need Help?

Contact us for any clarification regarding this vacancy.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?