Our Courses
Expert-led courses designed to help you excel in government service exams with comprehensive study materials and regular mock tests.
शिक्षक सेवा अयोग द्धितीय चरण
उत्कृट शिक्षक समुहद्धा नियमित पठन पाठनको व्यवस्था हरेक शनिवार परीक्षा र पृष्ठपोषण कक्षा कमजोर विधार्थीहरुको लागि विषेश कक्षा अपडेटेड अध्ययन सामग्री निशुल्क recorded Video निशुल्क PDF Note
शिक्षक सेवा आयोग प्रथमपत्र
शिक्षाशास्त्र संकायमा अध्ययन गरेका तथा शिक्षक बन्ने अभिलाशा राखेका प्रत्येक उमेम्दवारले शिक्षक लाइसेन्स परीक्षा उत्तिर्ण गरे पछि शिक्षक सेवा आयोग प्रथम पत्रको परीक्षा दिनुपर्ने हुन्छ । प्रथम पत्र परीक्षा प्रत्येक तहकोको लागि फरक फरक हुने गर्दछ । प्रथम पत्र परीक्षा उत्तिर्ण गरेपछि मात्र द्धितीयपत्रको परीक्षाको लागि योग्य भइन्छ ।