Home Current Affairs हाल गोरखापत्रमा ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा प्रकाशित हुने भाषा
हाल गोरखापत्रमा ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा प्रकाशित हुने भाषा
Published Date May 14, 2026 | ३१ वैशाख, २०८३

हाल गोरखापत्रमा ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत बहुभाषिक पृष्ठमा प्रकाशित हुने भाषा

  • ४९
– पछिल्ला थपिएका भाषाहरू : पछिल्लो पटक गोरखापत्रले
अति सीमान्तकृत समुदायका भाषालाई समेट्ने व्रmममा
विसं २०८२ चैत २८ मा ‘सन्थाल’ र ‘हायु’ तथा २०८३
वैशाख ८ गते ‘बोटे’ भाषा समावेश गरेको छ ।
– मुलुकको समावेशी र बहुभाषिक नीतिलाई कार्यान्वयन
गर्न विसं २०६४ असोज १ देखि छ वटा मातृभाषा
(तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेवार) बाट यो
बहुभाषिक पृष्ठको प्रकाशन प्रारम्भ गरिएको थियो ।

Spread the knowledge

Share this study material update with your friends.