Published Date
May 14, 2026
|
३१ वैशाख, २०८३
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)
- ६५.९८ प्रतिशत
– २०८२ सालको एसइईमा कुल चार लाख ३० हजार
६६७ परीक्षार्थी सहभागी भएकोमा ६५.९८ प्रतिशत (दुई
लाख ८४ हजार १६० जना) उत्तीर्ण (ग्रेडेड समूहमा)
भएका छन् । यो नतिजा २०८१ (६१.८१ प्रतिशत) र २०८०
(४८ प्रतिशत) को तुलनामा सुधारोन्मुख रहेको छ ।
उत्तीर्ण विद्यार्थी विवरण (ग्रेडेड समूह)
| जिपिए |
परीक्षार्थी सङ्ख्या |
| ३.६० देखि ४ | ४८,३९२ |
| ३.२० देखि ३.६० | ८०,३७२ |
| २.८० देखि ३.२० | ९४,२२२ |
| २.४० देखि २.८० | ५५,९७७ |
| २ देखि २.४० सम्म | ५,१९० |
| जिपिए १.६० देखि २ सम्म | ७ |