Home Current Affairs नेपालको ४३ औ प्रधानमन्त्रीको रुपमा बलेन्द्र शाह नियुक्त
नेपालको ४३ औ प्रधानमन्त्रीको रुपमा बलेन्द्र शाह नियुक्त
Published Date Mar 27, 2026 | १३ चैत, २०८२

नेपालको ४३ औ प्रधानमन्त्रीको रुपमा बलेन्द्र शाह नियुक्त

  • नियुक्ति मिति : २०८२ चैत्र १३ गते रामनमीको दिन
  • नियुक्ति गर्ने  : राष्ट्रपति रामचन्द्र पौडेल
  • सपथ ग्रहण  : २०८२ चैत्र १३ गते राष्ट्रपति रामचन्द्र पौडेलद्धारा
  • गठित मन्त्रीमण्डल १५ सदस्यीय

सपथ ग्रहणमामा भएका

  • संखनाद : ७ जनाबाट
  • स्वस्तिवाचन : १०८ बटुकबाट
  • अष्टमंगल पाठ : १०८ बौद्ध भिक्षुबाट  
Official App

Study on the go with
Sankalp App

Unlock premium lectures, real-time mock tests, and updated current affairs directly on your Android device.

Spread the knowledge

Share this study material update with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?