Home Current Affairs पूर्व प्रधामन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व प्रधामन्त्री केपी शर्मा ओली पक्राउ
Published Date Mar 28, 2026 | १४ चैत, २०८२

पूर्व प्रधामन्त्री केपी शर्मा ओली पक्राउ

१४ चैत, काठमाडौं ।
प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ ।

Official App

Study on the go with
Sankalp App

Unlock premium lectures, real-time mock tests, and updated current affairs directly on your Android device.

Spread the knowledge

Share this study material update with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?