Published Date
Oct 08, 2026
|
२२ असोज, २०८३
रसायनशास्त्रको नोबेल पुरस्कार २०२६
पुरस्कार पार्ने व्यक्ति
•हेनरी कागन (फ्राँस)
•केन्सो साआइ (जापान)
योगदान
रसायनका अणुहरूमा देखिने रहस्यमय ‘मिरर इमेज’ (ऐनामा देखिने प्रतिबिम्ब जस्तो) सम्बन्धी शताब्दी पुरानो रहस्य समाधान गर्न महत्वपूर्ण योगदान
ह्यक्क
*हाल सम्म रसायनशास्त्र नोबेल पुरस्कारहरु
•हाल सम्म प्रदान गरिकएको पुरस्कार : ११८ वटा
•हाल सम्मा प्रप्त गर्ने व्यक्तिहरु : २०२ जना
•हाल सम्म पुरस्कार पाउने महिलाहरु : ८ जना
•पहिलो : जाकोवस हेनरीकस (१९०१)
Official App
Study on the go with
Study on the go with
Sankalp App
Unlock premium lectures, real-time mock tests, and updated current affairs directly on your Android device.