Published Date
Oct 08, 2026
|
२२ असोज, २०८३
साहित्यको नोबेल पुरस्कार २०२६
पुरस्कार पार्ने व्यक्ति
•एनि कार्सन (क्यानाडा)
योगदान
शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि
हाल सम्म साहित्यतर्फको नोबेल पुरस्कारहरु
•हाल सम्म प्रदान गरिकएको पुरस्कार : ११९ वटा
•हाल सम्मा प्रप्त गर्ने व्यक्तिहरु : १२३ जना
•हाल सम्म पुरस्कार पाउने महिलाहरु : १९ जना
•पहिलो : सुली पुरुडोम (१९०१)
Official App
Study on the go with
Study on the go with
Sankalp App
Unlock premium lectures, real-time mock tests, and updated current affairs directly on your Android device.