Home Current Affairs ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार वि.सं २०९२ भित्र नेपालमा कुल विद्युत् उत्पादन गर्ने लक्ष्य
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार वि.सं २०९२ भित्र नेपालमा कुल विद्युत् उत्पादन गर्ने लक्ष्य
Published Date May 07, 2026 | २४ वैशाख, २०८३

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार वि.सं २०९२ भित्र नेपालमा कुल विद्युत् उत्पादन गर्ने लक्ष्य


२८,५०० मेगावाट

मुख्य लक्ष्य :
– कुल विद्युत् उत्पादन : २८,५०० मेगावाट
– आन्तरिक खपत : १३,५०० मेगावाट
– निर्यात लक्ष्य : १५,००० मेगावाट
– प्रतिव्यक्ति ऊर्जा खपत : १,५०० किलोवाट÷आवर (हाल ४५० युनिट)
प्रमुख जलविद्युत् आयोजना (१० वर्षभित्र सम्पन्न गर्ने) :
– बुढीगण्डकी : १,२०० सय मेगावाट
– अप्पर अरुण : १,०६१ मेगावाट
– दुधकोशी : ६७० मेगावाट
– अन्यसहित कुल १५ वटा मुख्य आयोजना
सौर्य ऊर्जा :
– आगामी दुई वर्षभित्र विद्युत् प्राधिकरणबाट १,००० मेगावाटभन्दा बढी ।
– १० वर्षभित्र निजी क्षेत्रसहित कुल १४,००० मेगावाटको लक्ष्य ।
पूर्वाधार विकास :
– प्रसारण लाइन : अन्तरदेशीयसहित थप २४ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने ।
– सबस्टेसन क्षमता : आगामी १० वर्षमा ४०,००० एमभिए पुर्याउने ।
– प्रमुख प्रसारण लाइन : ढल्केवर–मुजफ्फरपुर, बुटवल– गोरखपुर, चिलिमे हब–केरुङ (चीनतर्फ) 



Official App

Study on the go with
Sankalp App

Unlock premium lectures, real-time mock tests, and updated current affairs directly on your Android device.

Spread the knowledge

Share this study material update with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?