Home Current Affairs म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम
म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम
Published Date May 07, 2026 | २४ वैशाख, २०८३

म्याराथन इतिहासमै सबैभन्दा कम समयमा म्याराथन दौड पूरा गरी कीर्तिमान कायम

सेबास्टियन सावे (३१ वर्षीय, केन्या)
समय : १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा ४२.१९५ किमी दुरी पार गरेका
प्रतियोगिता : लन्डन म्याराथन (२६ अप्रिल २०२६)
द्वितीय : योमिफ केजेल्चा (इथियोपिया) – १ः५९ः४१
तृतीय : ज्याकब किप्लीमो (युगान्डा) – २ः००ः२८
महिलातर्फका विजेता :
पहिलो : टिग्स्ट असेफा (इथियोपिया), २ घण्टा १५ मिनेट ४१ सेकेन्ड
दोस्रो र तेस्रो स्थान : हेलेन ओबिरी (२ः१५ः५३) र जोयसिलिन जेप्कोसगेई (२ः१५ः५५), दुवै केन्याका धाविका

Spread the knowledge

Share this study material update with your friends.