Home Current Affairs ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२६’
‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२६’
Published Date May 08, 2026 | २५ वैशाख, २०८३

‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२६’

८७ औँ स्थानमा ( यो दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा उत्कृष्ट स्थान हो ),

– नेपाल ५४.८० अङ्कका साथ १८० राष्ट्रमध्ये ८७ औँ स्थानमा रहेको,
शीर्ष स्थानमा रहेका प्रमुख पाँच राष्ट्र : नर्वे, नेदरल्यान्ड, इस्टोनिया, डेनमार्क, स्विडेन,
अन्तिम स्थानमा रहेका पाँच राष्ट्र : इरिट्रिया, उत्तर कोरिया, चीन, इरान, साउदी अरब ।
सार्क राष्ट्रको अवस्था :
नेपाल : ८७ औँ
श्रीलङ्का : १३४ औँ
भुटान : १५० औँ
बङ्गलादेश : १५२ औैँ
पाकिस्तान : १५३ औँ
भारत : १५७ औँ
अफगानिस्तान : १७५ औँ

Spread the knowledge

Share this study material update with your friends.