Latest Notices
Stay updated with the latest exam schedules, result announcements, and academic news from Sankalp Loksewa Institute.
२६ चैत, २०८२
सप्ताहिक परिक्षा २०८२/१२/२८
प्रत्येक शनिबार संञ्चालन हुने सप्ताहिक परिक्षाको परिक्षा कार्य तालिका
View Details
२४ चैत, २०८२
नि.मा.वि विज्ञापन 2082-12-24
नयाँ कक्षा विहिवारदेखि सञ्चालन हुँदै छ ।
View Details
२३ चैत, २०८२
निम्न माध्यमिक नयाँ कक्षा सञ्चालन
खुल्ने विज्ञापनलाई लक्षित गर्दै शिक्षक सेवा आयोग तर्फको नयाँ कक्षा यही मितिः-२०८२ चैत्र २६ गते (बिहिबार) देखि सञ्चालन हुने सबैमा जानकारी गराईन्छ । थप जानकारीको लागि 982833224 मा सम...
View Details
२३ चैत, २०८२
अ.स.ई. नयाँ कक्षा सञ्चालन
अ.स.ई. को Physical सके संगै नयाँ कक्षा यही मितिः- २०८२/१२/२६ गते (बिहिबार) देखि सञ्चालन हुने सबैमा जानकारी गराईन्छ । थप जानकारीको लागि 9828332224 मा सम्पर्क गर्नुहोस् । धन्यवाद
View Details
२० चैत, २०८२
शनिबार सञ्चालन हुने सप्ताहिक परीक्षा कार्य तालिका
प्रत्येक शनिबार सञ्चालन हुने परीक्षामा सहभागि हुनु होस् ।
View Details
२० चैत, २०८२
संघीय खरिदारको फर्म भर्न ४ दिन बाँकी
संघीय खरिदारको नयाँ कक्षा सञ्चालन
प्रथम पत्र विहान ०६ः०० बजे
दोस्रो पत्र विहान ०७ः३० बजे
Hurry Up !
View Details
१९ चैत, २०८२
खरिदारको तेस्रो पत्रको कक्षा स्थगित गरिएको सूचना
खरिदार तेस्रो पत्रको कक्षा आज मितिः-२०८२ चैत्र १९ गते देखि स्थगित गरिएको छ । स्थगित रहेका कक्षा आईतबार देखि नियमित रुपमा सञ्चालन हुने जानकारी गराईन्छ ।
View Details
१२ चैत, २०८२
मिति २०८२ चैत्र १४ गते हुने साप्ताहिक नमुना परिक्षा तालिका
साप्ताहिक नमुना परिक्षा
View Details
२५ फागुन, २०८२
नयाँ कक्षा
खरिदार नायब सुब्बा शाखा अधिकृतको नयाँ कक्षा संचालन हुदै छन् ।
View Details
२१ फागुन, २०८२
कक्षा सुचारु हुने सम्बन्धमा ।
होली पर्व र प्रतिनिधि सभा चुनाव सकिनको हुनाले मिति २०८२ फगुन २४ गते आइतबार देखि सम्पूर्ण कक्षाहरु नियमित रुपमा संचालन हुने सम्पूर्णलाई जानकारी गराइन्छ ।
View Details
१९ फागुन, २०८२
विदा सम्बन्धि सुचना
रंग र हर्साो उल्लासको पर्व होली र तथा असन्न प्रतिनिधि सभा चुनावको लागि मिति २०८२ फागुन १८ गते देखि मिति २०८२ फागुन २३ गते शनिबार सम्म संकल्प लोकसेवा आयोगको सम्पूर्ण कक्षाहरु स्थगित...
View Details
१९ फागुन, २०८२
New Batch for Section Officer
We are starting a new batch for Section Officer from next Monday.
View Details
Stay updated on the Go
Download our app to receive instant push notifications for every new notice and exam update.
Download from Play Store